नदेख्नु पर्ने सपना

August 27, 2017


"नदेख्नु पर्ने सपना "

 तिमी त्यो परको चम्किलो  तारा
थियौ म धेरै परको ठुलो दिल भयको सानो मान्छे
रातमा देखेको तिमीलाई का थाहा
थियो र दिन मा हराऊछै भनेर
 देख्ने र हेर्ने अनि मन
पराउने हजारौ थिए तर पनि
लाग्थ्यो त्यो चम्किलो तारा मेरो मात्र हो 

दिउँसो कता जान्थि तर साँझ मा मेरो अगाडि
आउँदा र ति सारा दुनियाँलाई
छोडेर मलाई मात्रै हेरेको
जस्तोलाग्छ सपना पनि कति ठूलो देखेको
रहेछु पर बाट देखिने उन्लाई न त छुन नै सक्थे 
न त पाउँन नै तर पनि लाग्थ्यो उनि
मेरी मात्रै हुन् र मेरी हुनेछिन् ।



About Author:

Name :- Sabin Dhakal
Instagram :- @sawbeendhakal 
.......
Powered by Blogger.