के उपाहार दिउ म तिमीलाई यो जन्म दिनको अबसरमा

August 07, 2017


के उपाहार दिउ म तिमीलाई यो जन्मदिनको अबसरमा,

दिन्छु भनी खोजेका चिजहरू बजारमा भेटिन.

सधै जस्तो आयो घुमी फेरी तिम्रो जन्मदिन,

यो दिनको बर्णन गर्न कुनै शब्द भेटिन 


सारा संसारसंग भिक माग्दापनि

तिमीलाई दिने कुनै अमूल्य चिज भेटिन।


तिम्रो जन्मदिनमा संगै भइ,

एउटा cake काट्ने यो पाली शाहीत जुरेन।



रुदै हिडुम की म आज हास्दै हिडुम,

आफ्नै मनका भावनाहरुलाई बुझिन

.

के उपाहार दिउ म तिमीलाई यो जन्म दिनको अबसरमा,

दिन्छु भनी खोजेका चिजहरू बजारमा भेटिन


About Author:

Name :- Shital
Instagram :- @shital_11 
.......
Powered by Blogger.